समाचार

सबै
भक्तपुरको नयाँं सिडिओमा ढकाल

भक्तपुरको नयाँं सिडिओमा ढकाल

भक्तपुर । भक्तपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ । हालका सिडिओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा गरिएको छ ।  गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ। मन्त्रालको आजको निर्णयानुसार सहसच...